सामना
ना. [सामुन्ने]
- सामुन्ने पारेर एकअर्को पक्ष वा व्यक्तिका बिच सङ्घर्ष गर्ने काम; मुकाबिला; मुठभेड।
- आमनेसामने हुने काम; मुखामुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सामुन्ने]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)