सामन्तवाद

ना.

  1. कुनै राज्यअन्तर्गतका सामन्त, जमिनदार बिर्तावाल आदिलाई खेती, मोही आदिमाथि पूरापूर अधिकार दिइने सिद्धान्त वा शासनपद्धति।
  2. सामन्तहरूको सत्ता मान्ने शासनव्यवस्था; सामन्ततन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)