सामन्ततन्त्र
ना.
- राज्यको भूभाग ठुलठुला भारदार, सामन्त, सरदार, जमिनदार वा धनीहरूको अधिकारक्षेत्रमा रही त्यसको बदलामा राजालाई आर्थिक सहायता दिइने शासनव्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)