सामरी

वि. [सं. श्यामल+ई]

  1. हे. साँवली (जस्तो- सामरी भन्ज्याङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)