सामर्थी

वि. [सं. सामर्थ्य]

  1. सामर्थ्य भएको; खुपी भएको; समर्थ; बलवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)