सामल तुमल

ना.

  1. घरमा बिहानबेलुकाको छाक टार्न वा बाटो लाग्दा खान चाहिने चामल, खाजा आदि खानेकुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)