सामल
ना. [सं. सम्बल]
- यात्रा गर्दा चाहिने आर्थिक साधन; बाटाखर्च।
- खानेपकाउने दैनिक खाद्य पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सम्बल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)