सामवेदी

ना.

  1. सामवेदको ज्ञाता; सामवेद पढ्ने वा पाठ गर्ने व्यक्ति।
  2. वि. सामवेदसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)