सामसाम सुमसुम
ना. [सुमसुम (द्वि.)]
- नचाहिँदो कामकुरामा अलमल गर्ने काम; अल्याङमल्याङ।
- लम्र्याङलुम्रुङ; जुम्सोपन।
- अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम; छामछामछुमछुम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)