सामसुम

क्रि.वि. [सं. साम्य+शून्य]

  1. होहल्ला बन्द हुने गरी; हल्लीखल्ली बन्द हुने गरी; हल्लीखल्ली नभएको चालमा; चुपचाप।
  2. आगोको बिउसमेत नरहने गरी निभेर।
  3. झैझगडा, विद्रोह आदि सबै शान्त हुने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)