सामसुन
वि. [सं. साम्य+शून्य]
- कुनै आवाज वा कोही व्यक्ति नभएको; सुनसान; चकमन्न।
- निस्तब्ध; निश्छल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. साम्य+शून्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)