सामाजिक शिक्षा
ना.
- सामाजिक शास्त्रका मुख्यतः इतिहास, भूगोल, नागरिक शास्त्र, अर्थशास्त्र र समाजशास्त्रका स्रोतबाट लिइएको, विद्यालयतहको शिक्षाका लागि उपयुक्त एकीकृत तथा सम्मिश्रित विषयवस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)