सामाजिक समायोजन

ना.

  1. व्यक्ति वा समूह बदलिँदो परिस्थिति र सामाजिक वातावरणको दबाबसँग अनुकूलित हुँदै जाने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)