सामान्यीकरण

ना.

  1. विभिन्न वस्तुमा एकरूपता ल्याउने काम; धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता; साधारणीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)