सामासिक
वि. [सं.]
- समाससँग सम्बन्धित; समासको।
- समासका रूपमा हुने।
- सड्क्षिप्त; छोटकरी (विधि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)