सामुदायिक स्वास्थ्य सेवा

ना.

  1. जनसमुदायको हितका दृष्टिले सञ्चालन गरिने औषधीउपचारसम्बन्धी सेवाकार्य; स्वास्थ्यका लागि प्रतिकारात्मक विधिहरू सिकाउन चलाइने अभियान वा कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)