सामुद्रिक
वि. [सं.]
- समुद्रसम्बन्धी; समुद्रको।
- समुद्रमा पैदा हुने।
- शरीरका चिह्न वा रेखासम्बन्धी।
- हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या; फलित ज्योतिषशास्त्रको एक अङ्ग।
- त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)