सामूहिक सुरक्षा

ना.

  1. दैवी वा भौतिक सम्भाव्य आपत्बाट जनसाधारणलाई संस्थागत रूपमा प्रदान गरिने सुरक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)