सामेल

ना. [अ. शामिल]

  1. विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी।
  2. भेला।
  3. एकत्रित; उपस्थित; हाजिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)