सामेली

ना.

  1. सामेल हुने काम; हाजिरी; उपस्थिति।
  2. सामेल हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)