साम्यवादीवि.साम्यवादको सिद्धान्तमा विश्वास राख्ने; साम्यवादको अनुयायी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)साम्यवाद साम्यावस्था