साम्यावस्था

ना.

  1. सत्त्व, रज, तम- यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था; कुनै गुणको उत्कर्षहीन स्थिति।
  2. उतारचढाउ नभएको एकनासको अवस्था; शान्त स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)