साम्राज्य

ना. [सं.]

  1. ससाना धेरैवटा राज्य सम्मिलित भएको ठुलो राज्य; सम्राट्ले शासन गरेको राज्य।
  2. राज्यको सर्वोच्च शक्ति; प्रभुसत्ता; सार्वभौमिकता।
  3. कुनै काम वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)