सायरी

ना.

  1. उर्दू, अरबी फारसी आदि भाषामा रचिएका कविता वा ती कविताको पाठ।
  2. सायरको काम वा वृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)