साया
ना. [फा. साय]
- स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा।
- थारूजातिका स्त्रीहरूले पहिरिने एक प्रकारको कपडा।
- छाया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. साय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)