सारगर्भित

वि.

  1. भित्र सार वा गहन कुरा भएको; गहकिलो; विद्वत्तापूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)