सारग्राही

वि.

  1. कुनै वस्तु वा पदार्थको सारतत्त्व मात्र लिने; तत्त्वग्राही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)