सारस

ना. [सं.]

  1. प्रायः जलाशयको नजिकमा रहने, ठुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठुलो चरा।
  2. हाँस; हंस।
  3. चन्द्रमा।
  4. कमल।
  5. तलाउसम्बन्धी; जलाशयको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)