सारसङ्क्षेप
ना. [सं.]
- कुनै शोधप्रबन्धको सड्क्षिप्त ढाँचाकाँचा।
- सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)