सारसुर

ना. [सार+सुर]

  1. मालसामान यताको उता र उताको यता राख्ने काम; सार्ने काम।
  2. सुरसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)