सारसौँदो

वि. [सं. सारसहित]

  1. बिरामी वा बिसन्चो नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ।
  2. मोटोघाटो; हृष्टपुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)