सारस्वत
वि. [सं.]
- सरस्वतीको भक्त; सरस्वतीसम्बन्धी; वाणीसँग सम्बन्धित।
- प्रसिद्ध व्याकरणग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)