सारस्वर

ना. [सं.]

  1. स्वरको आरोहअवरोहअनुसार हात हल्लाएर वेद पाठ गर्ने काम; सारसोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)