सारा

वि. [सं. सर्व]

  1. भएजति सबै; सम्पूर्ण; समस्त।
  2. भएजति; यावत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)