सारिका
ना. [सं.]
- चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरू सर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी; मैना।
- सारौँ चरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)