सारूप्य

ना. [सं.]

  1. समान रूप हुनाको भाव, गुण वा अवस्था; एकरूपता; उस्तै स्वरूप भएको स्थिति।
  2. जीवात्मा परमात्माका रूपमा मिल्ने स्थिति; मुक्तिको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)