सारो

वि. [सं. सार]

  1. नरम नभएको; धेरै खँदिलो; कडा; साह्रो।
  2. ज्यादै बिरामी भएको स्थिति; सिकिस्तको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)