सार्थ
वि. [सं.]
- अर्थ वा मतलब भएको; अभिप्राययुक्त; सार्थक।
- व्यापारीहरूको दल; देशविदेश घुम्दै वाणिज्य, व्यवसाय गर्ने जमात।
- समूह; टोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)