सार्थक
वि. [सं.]
- अर्थअनुसारको; अर्थले बताएबमोजिमको; मतलब भएको।
- सफल; सिद्ध; अनुकूल।
- काम लाग्ने; उपयोगी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)