सार्वजनिक
वि. [सं.]
- सबै जनाको उपयोगका लागि बनाइएको; सबैलाई समान रूपले काम लाग्ने; सार्वजनीन (नियम, व्यवस्था, निर्माण, प्रयोग इ.)।
- सबैसित सम्बन्ध भएको; धेरैसँग सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)