सार्वजनिक गुठी

ना.

  1. सर्वसाधारण जनताले वेलामौकामा उपभोग गर्न पाउने साझा गुठी; सबैको हक-भोगको गुठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)