सार्वजनिक जग्गा

ना.

  1. सरकार वा स्थानीय प्रशासनको अधीनमा रहेको र सर्वसाधारण जनताले समेत समान रूपमा उत्सव-समारोह आदिमा उपभोग गर्न पाउने जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)