सालक

ना. [सं. शल्लक]

  1. जिउभरि माछाको जस्तै कत्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नङ हुने, जलथल दुवैमा हिँड्ने चतुष्पद प्राणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)