साल

ना. [अ. शाल]

  1. दोसल्ला जस्तो उनी वा रेसमी ओढ्ने वस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)