सालधूप

ना. [सं. शालधूप]

  1. सालको रुखबाट निस्कने खोटो; सालको धूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)