सालनाल

ना. [साल+नाल]

  1. बच्चा जन्मँदा साथसाथ निस्कने साल र नाल; गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लुँदो; जरायु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)