सालाना
क्रि.वि. [फा. सालान]
- हरसाल; प्रतिवर्ष; सालियाना।
- सालभरमा हुने; सालबसाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [फा. सालान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)