सालाखाला

क्रि.वि. [फा.]

  1. दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी; छ्यासमिस।
  2. सानोठुलो, असलकमसलको रोखपोख मिलाएर; सरदर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)