साला
ना. [सालो + आ]
- 'सालो'को तिर्यक् रूप।
- कसैलाई गाली गर्दा हेपेर बोलिने शब्द; साले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सालो + आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)