सालेमाले

ना. [अ.मू. सलबम]

  1. मुछ्ने वा मथल्ने काम; सरोबर; मिसमास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)